Bipul Chettri - Nau Lakhey Tara Lyrics - आकास भरि नौंलाखे तारा आकास भरि नौंलाखे तारा झलल बलिरहे छौ है तिमी कति टाढा

आकास भरि नौंलाखे तारा आकास भरि नौंलाखे तारा झलल बलिरहे छौ है तिमी कति टाढा

सुनसान छ यहाँ चारैतिर सुनसान छ यहाँ चारैतिर त्यो पारी गाँउमा बिजुली बत्ति जलेछ झ ल ल ल ल ल ल ल ल ल ल ल ल झ ल ल ल ल ल ल ल ल ल हावा चल्यो यहाँ सरर हावा चल्यो यहाँ सरर
सरर हावा चल्यो हल्लाईदियो पिपल रुख रातकी रानी उलेछ यहाँ रातकी रानी उलेछ यहाँ मगमगे बासना चारैतिर छरिएछ जहाँ जिवन यसै बित्ने हो कि जिवन यसै बित्ने हो कि
अधुरो जिवन अधुरो बित्ने हो कि आकास भरि नौंलाखे तारा आकास भरि नौंलाखे तारा झलल बलिरहे छौ है तिमी कति टाढा झ ल ल ल ल ल ल ल ल ल ल ल ल झ ल ल ल ल ल ल ल ल ल झ ल ल ल ल ल ल ल ल ल ल ल ल झ ल ल ल ल ल ल ल ल ल झ ल ल ल ल ल ल ल ल ल ल ल ल ल झ ल ल ल ल ल ल ल ल ल

Bipul Chettri - Wildfire (Dadhelo) Lyrics - डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर लौ है फेरी मनमा मेरो लाग्यो पीर बतासमा फैलियो आगो सररर

डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर लौ है फेरी मनमा मेरो लाग्यो पीर बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झललल
बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन चारैतिर अँध्यारो नै, अँध्यारो नै छ आजसम्म सपनाहरु अधुरो नै छ कसरी बुझाऊँ यो नबुझ्ने रहरहरु दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरु बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन

Bipul Chettri - Basant Lyrics - basanta aayecha jiwana ko mero hiuda ma sadhai sadhai ko mero sansarama


basanta aayecha jiwana ko mero hiuda ma sadhai sadhai ko mero sansarama

aayechau timi jhai kalpana mana ko fulbaari ma bhamara jhai timi bhana k chau kaha tira bata aayechau chahana ko basana charechau basant aakashama indreni lagecha mero maana bhari aai ranga biranga yeha ful haru fulecha ghama naya yeha udayo hariyali farki aayo udna lai aja maan bhagyo hridaya bhari pirati jagyo basanta aayecha jiwana ko mero hiuda ma kasto kamalo yo mero awastha kasto saro mero badhyata basant

Bipul Chettri - Kahiley Kahi Lyrics - कहिले काहिँ कता कता बाटो हुन्छ तरै पनि एक्लै एक्लै हिंड्नै परछ है हिंड्नै परछ है

कहिले काहिँ कता कता बाटो हुन्छ तरै पनि एक्लै एक्लै हिंड्नै परछ है हिंड्नै परछ है

एउटै साथी पनि यहाँ छोडेर हिंडनै परछ छोडेर म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.आहा. म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.आहाहा. नाचुँम्ला भन्थे सँधै तिम्रै दिलमा नाचुँम्ला भन्थे सँधै तिम्रै दिलमा जिवनको बाटोले ल्यायो निलौ याहाँ यसरी नै सबै बिर्सेर ओहो.ओहोहोहोहो. कहिले काहिँ कता कता बाटो हुन्छ तरै पनि एक्लै एक्लै हिंड्नै परछ है हिंड्नै परछ है एउटै साथी पनि यहाँ छोडेर हिंडनै परछ छोडेर म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.आहा. म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.आहाहा. बसुम्ला भन्थे सँधै तिम्रै छेउमा बसुम्ला भन्थे सँधै तिम्रै छेउमा संसारको रितले पार्यो निलौ तुरमा यसैले हिँडे छोडेर ओहो.ओहोहोहोहो. कहिले काहिँ कता कता बाटो हुन्छ तरै पनि एक्लै एक्लै हिंड्नै परछ है हिंड्नै परछ है एउटै साथी पनि यहाँ छोडेर हिंडनै परछ छोडेर म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.आहा. म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.ह्म्म्म्म.आहा. आहाहाहाहाहाहा.

Bipul Chettri - Ram Sailee Lyrics - Ode To My Father Lyrics - राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा राम साइली, म त यौवनको पिरले

राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा
ढलपल गर्छन बादल माथी बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने यसरी नै हो कि मेरो जिन्दगी बित्ने राम साइली, म त जिन्दगीको खोजमा गम खाए यसै बिरानो शहरमा ढलपल गर्छन बादल माथी बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा खोला कीनारैमा खोला कीनारैमा

Bipul Chettri - Allarey Jovan Lyrics - हेय गाऊढली चरी गाऊढली चरी मेरो मन कि पारी आज कता भगेछ

हेय गाऊढली चरी गाऊढली चरी मेरो
मन कि पारी आज कता भगेछ हम्म्म वोरी पारी को हरयाली हेरा आज कता माझेस हेय सलल बगी रहने कलल खेली रहने यो तीस्त खोला हम्म्म बगेको नै देखिन दाहिना आयू कस्तो यो बेला अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन हे हे हेय पौनु तह यहा धेरै लौनु तह यहा धेरै माया न पौने दुई दिन को यो जिन्दगी म नै कति पिरौने हे हेय लिन्ने तह यहा धेरै दिन्ने तह यहा थोरै कसरी पुग्ने लागेर जानु कहिनै छैन साथी कति थुपार्ने अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन हे सीतल सीतल हावा बग्यो मनै रहर औने दिन्न हरु कस्तो होला थाहै छैन मनमा कस्ता कस्ता कुरा हरु खेली रहन्छ अस्तित्व खोजी रहे आजा सम पाई छैन हे हेय मन को कुरा हरु मन मै रयो कसैलाई मो के भनुँ साँझेको माया पाएको छैन कसैलाई मो के सोडउम हे हेय चारै तिर चललल कंगचेन्जुंगा हिमालले ढकयो संसार पहरामा पनि शान्ति नै छैन चरी जौ हैनकि मो त तल अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन अल्लारे यो जोवन कसलाई दिन्ने यो मन

Bipul Chettri - Deorali Darah Lyrics - देउराली डाँडाको शीतल हावामा सारा जंगलनै नाच्यो है तिमी बिनाको जीन्दगानी म कसरी नै त काटुँ है




देउराली डाँडाको शीतल हावामा सारा जंगलनै नाच्यो है तिमी बिनाको जीन्दगानी
म कसरी नै त काटुँ है
रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार अाउने दिनको अाशा राखि म अघि बढेछु त्यो पारि जीउन फेरि मन लाग्यो अा हा हा अा हा हा जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ हेर न दिन ढलिसक्यो तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो अब त पुग्ने छ मेरो यो इच्छा अब त पाउनेछु गरेको प्रतिक्षा माया दुनियाको यो मोह मायामा मलाई धेरै नअल्झाउ है एउटै भएको जीन्दगानी म जसरी नै त काटुँ है रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो घर-बार तिमीलाई पाउने अाशा राखि म अघि बढेछु त्यो पारि जीउन फेरि मन लाग्यो अा हा हा अा हा हा लाग्यो जीउन मन अब अा हा हा अा हा हा