सिरिरि हावा बग्यो सुस्तरी एकान्त दुनियामा मलाई फेरि उडाई लग्यो उडी रहेको भुवा जस्तै
अनन्त आकाशमा बगाइ लग्यो जाँदै छु, कता तिर बगेछु आकाश निर आउने दिनहरु कसलाई के था म त अहिलेकोलागि नै बाँचिरहे छु सपनीलाई खोज्दा खोज्दै आफुलाई नै भुलेछु जाँदै छु, कता तिर बगेछु आकाश निर जाँदै छु, कता तिर आहो.आहै. बगेछु आकाश निर आहाहा आहाहा.हा.है आहाहा आहाहा.हा.है सिरिरिरि जिरिरि सिरिरिरि जिरिरि जिरिरिरिरिरि सिरिरि हावा बग्यो सुस्तरी अनन्त आकाशमा बगाइ लग्यो
No comments:
Post a Comment