Bipul Chettri - Rail Garee Lyrics - दार्जिलिङको रेल गाडी, छुक छुक गर्दै अघि बढी बूढापाखा, यौवन


दार्जिलिङको रेल गाडी, छुक छुक गर्दै अघि बढी बूढापाखा, यौवन

सबैलाई समेटी हिँडी बितीसके कति जीवन आयो फर्कि कति अघि बढेछौ है तिमी रूक्ने न कहिल्यै पनि संसार म छाडी आएँ तिमी जस्तै हैन, अर्को है बतासे डाँडा काटेर, आयो है फेरी फर्केर इंजिन धुँवा उडाई कु कु गरी सिटी बजाई संसारको भीड़मा आज भागेछु म आज तिम्रो र मेरो माझ पुरानो यो बन्धन अझ लैजाऊ मलाई तिमीसँग जिउन यहाँ गार्हो भयो है कु कु कु कु कु कु आ हा हा दुई दिनको जिन्दगानी मर्नेछौं है सबै हामी जिउनेछु म माया नमारी आ हा मनभरी माया बोकी समझन्छु म घरी घरी गर्न अझ कति धेरै तर टाढा त जानु छ मलाई संसार जित्नु छ मलाई नसक्ने केहिँ नरैछन् है हो हो तिम्रो साथ भएदेखि तिम्ले हात थामेदेखि संसार म जीतीदिन्छु आकाश म चुमिदिन्छु हरियाली हरियाली चारैतिर हरियाली जतातिर हेर भरिएको चीयाबारी उकाली र ओराली गर्दै आयो डाँडा काटी कहिल्ये काहीँ तिमी सम्झी याद आउछ बेस्सरी हिँडेछु त्यो पारी चढेर म रेल गाडी रेल गाडी रेल गाडी चढेर है जानेछु म रेल गाडी रेल गाडी रेल गाडी रेल गाडी चढेर है जानेछु म रेल गाडी रेल गाडी रेल गाडी रेल गाडी रेल गाडी आ हा हा

No comments:

Post a Comment