आकाशैमा तारा, जुनेली रात कलकल खोला बगेको, तिमी र म, बसि हेरि रहे,
जुनकिरी नाचेको, आशै आशमा हिडिरहेछु म आज पाउन के छ र भागी जाउँ तिमी र म संसारको रित यस्तै नै हो सबै छाडि जाने नै हो व्यर्थको कुरामा अल्झी बसि जिन्दगी बिताउने पो हो उड्न त मन लाग्छ जाने त हो कता हा हा हा पाउन यहाँ के छ र छाडी राखी जाउँ तिमी म... हे हे आ आ आजको यो रात फेरी मलाई रहरले बिउँझायो कल्पनाहरु मेरो आँखाभरी जुनकिरी बनि छायो यो मिठो रात यतै बसिदे भए हुन्थ्यो आ आ बिहानी आउनु अघि भागी जाउँ तिमी र म तिमी म।।।।
No comments:
Post a Comment